वार्ताबाट किन भाग्दैछ भारत ?

अन्तरास्ट्रिय

१३ असार, काठमाडौं । वार्तामा बस्न नेपालले गरेको पटक–पटकको आग्रYहलाई भारतले अYस्वीकार गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकलाई शुक्रबार जानकारी दिए । नेपालले सीमा अतिYक्रमणका विषयमा वार्तामा बस्न पटक–पटक गरेको औYपचारिक र अनौपYचारिक प्रयासलाई वेYवास्ता गरेको मन्त्री ज्ञवालीको भनाइ छ ।गत कार्तिक यता नेपालले गरेको वार्ता प्रस्तावलाई भारतले विभिन्न बाहनामा टार्दै आएको छ । सर्वे अफ इन्डियाले भारतको आठौं र नवौं संस्कYरणको राजनीतिक नक्सा जारी गरेलगत्तै नेपालले पठाएको ‘कूटनीतिक नोट’को जवाफ प्रस्तावित वार्ता मिति घर्किएपछि मात्रै दियो । बैशाख अन्तिम साता नेपाली भूमि अतिYक्रमण गरेर सडक निर्माण गरेको विषयमा भारतीय राजदूतलाई बोलाएरै वार्ताको प्रYस्ताव पठाउँदा पनि भारतले टेरYपुच्छर नलगाउको पYरराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछ

‘छिमेकी पहिला’ कूटYनीति अपनाएको दाबी गर्ने नरेन्द्र मोदी नेतृत्वको सरकार नेपालसँगको वार्ताबाट किने भागीYरहेको छ त ? ‘प्रमुख काYरण भनेको त बाहिर जति विYरोध गरे पनि नेताहरूलाई मनाउन सकिहालिन्छ नि भनेको हुुनुपर्छ’ परYराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई भन्छन्, ‘नेपालसँगको वार्तालाई महत्व दिनुपर्छ भन्ने लागेकै देखिएन ।’पछिल्लोपटक उसले ‘नेपाल’ ले नभई ‘नेपाली नेतृत्व’ले वार्ताको वातावरण बनाउन पर्ने भनिरहेको छ । यसले पनि भारतीयहरू नेताहरूलाई मनाए पुगीहाल्छ नी भन्ने सोचाइमा देखिएको भट्टराईको ‘छ पक्षाले सुगौली सन्धि लगायतका दर्जनौं प्रमाणका आधारमा लिम्पियाधुरा मुहान भएकै काली नदी सीमा नदी भएको बताउँदै आएको छ । ऐतिहासिक तथ्य तथा प्रमाणहरूको आधारमा नेपालको प्रशासनिक तथा राज’नीतिक नक्सा समेत जारी गर्दा पनि वा’र्ताका लागि आलटाल गर्नुको प्र”मुख कारण प्रमा’णको अभाव हुन स।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रको कुरा आएपछि यो यो प्रमाणले त्यो क्षेत्र हाम्रो हो नभनी भारतका लागि के के कारणले महत्वपूर्ण छ भन्ने दलिल पेश गर्दै आएको देखिन्छ । महाकाली सन्धिताका नेपालमा राजदूत रहेका केभी राजनले ‘ब्रिटीशकालीन सन्धि र नक्सालाई लिएर वि’वाद गर्नु नै आवश्यक नभएको’ बताएका छन् ।पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ भारतसँग प्रमाण नभएरै वार्तामा बस्न नचाहेको दाबी गर्छन् । उनी भन्छन्, ‘वार्तामा बस्यो की नेपालले सन्धि, नक्सा लगायतका प्रमाण र्ते’स्याउँछ भनेर उसले ढिलो गर्न खोजेको हो ।’सुगौली सन्धि नै नेपालका लागि लालपुर्जा सरह भएको श्रेष्ठको भनाइ छ । ‘हामीसँग पर्याप्त प्रमाण छन् तर यसको मतलब हामी ढुक्कैले तयारी नगरी बस्नु हुँदैन’, उनी भन्छन्, ‘हाम्रो भूमि कब्जा गरेर बसेको उ भाग्न खोजे पनि हामीले तानेर वा’र्तामा ल्याउन प्र’यत्न गर्नुपर्छ ।’

सीमा अतिक्रमणको विषयमा सबै राजनीतिक दलहरूमा एक ठाउँमा देखिन्छन् । विवाद आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक गरेर सर्वदलीय सहमति जुटाए । संसद् सर्वसम्मतले संविधान संशोधन विधे’यक पारित भयो । जबकी भारतीय राष्ट्रिय कांग्रेस पार्टीले नेपालको विषयमा के भइरहेको छ भन्ने कुरा मोदीले प्रतिपक्षीलाई जानकारी नदिएको भनेर आलो’चना गरेको छ सबै दलहरू एक जुट हुँदा ‘फु’टाउ र राज गर’ नीति अ’सफल हुने देखेर पनि भारतले यतिबेला वार्तालाई म’हत्व दिएको छैन । आन्तरिक द्व”न्द्व चर्कि’एका बेलामा आफ्नो स्वार्थ’नुकुलको काम गराउने उसको पुरानै चलन हो ।नेपालसँग नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीपछि संवाद गर्ने बताएको भारतले चीनसँग भने तुरुन्तै वार्ता ग¥यो । भारत र चीनबीचको ट’करावमा अमेरिका, बेलायतले मध्यस्थता गर्ने बताएका छन् ।प्रभावशाली भनिएका ती देशहरू मध्यस्थताका लागि अघि सर्नु भनेको द्व’न्द्वरत दुबै देशको पक्षमा नआउनु हो । भारतले ठूला देशको साथ नपाउनु पनि नेपालका लागि अन्तराष्ट्रियता अनु”कूलता हो ।नेपालले लिम्पियाधुरासम्मको नक्सा सार्वजनिक गरिसकेपछि लिपुलेक त्रिदे’शीय विन्दु रहेन । यस हिसाबले लिम्पियाधुरा त्रिदे’शीय वि’न्दु हुन्छ । त्यो विन्दु निर्धा’रण हुनका लागि चीन पनिको सहभागिता आवश्यक देखिन्छ । यति बेला तीनवटा देश वा’र्तामा बस्दा चीनले नेपालको साथ दिने आशं’का पनि भारतीयहरूमा देखिन्छ

ऐतिहासक दस्तावेज तथा प्रमा’णहरू आफ्नो पक्षमा नभएपछि भारतले नेपालीहरूलाई योज’नाबद्ध रुपमै उत्ते’जित बनाउन लागि परेको एकथरीको वि’श्लेषण छ । भारतीय सञ्चार माध्यमको प्र’स्तुति त्यसको एउटा उदाहरण हो संविधान संशोधनको पक्षमा भोट नहालेकी जनता समाजवादी पार्टीकी सांसद् सरिता गिरीवि’रुद्ध नेपाल विरोधीहरू नै लागेको एक कूटनीतिज्ञको आशं’का छ । ‘हेर्दा राष्ट्र’वादी जस्तो देखिने तर भित्री रुपमा भारतलाई फाइदा पुग्ने गतिविधिको प्र’क्षमा देखिन्छन्’ उनी भन्छन्, ‘जसरी हुन्छ नेपालीहरू उत्तेजित भएर एकपछि अर्को गल्ती गर्दै जाउन भन्ने भारतको चाहना देखिन्छ । कोरोना नभएको भए अन्धराष्ट्रवा’दीहरूले त्यस्तो ह’र्कत पनि गरिसकेका हुनसक्थे पूर्व राजदूत श्रेष्ठ नेपालीलाई एकापसमा फु’टाउन नसकेकोपछि भारतले थकाउने, गलाउने र विषयान्तर गर्ने नीति लिएको बताउँछन् । उनी भन्छन्, ‘गोर्खा भर्तीको कुरा गरेर हुन्छ की के गरेर हुन्छ हामीले वार्तामा बस्न निरन्तर दबाव दिन सक्नुपर्दछ ।भारतको पर’राष्ट्र मन्त्रा’लयमा कर्मचारीतन्त्र हावी भएको कुरा प्र’ष्टै छ । मन्त्रालयको नेतृ’त्व नै पूर्वकर्म’चारीले गरेका छन् । ठूलालाई चा’करी गर्ने र सानालाई निर्देशन दिएर राख्ने कर्मचा’रीतन्त्रको स्वभावले गर्दा पनि भारतले नेपाल जस्तो सार्वभौम देशलाई समभावको दृ’ष्टिले हेर्न सकेको छैन ।

पर’राष्ट्र मामिलाका जानकार दिनेश भट्टराई नेपालको पर’राष्ट्र नीति ‘सुनिने र देखिने’ अवस्थामा पुगेको बताउने सरकारले अझै मेहनेत गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘अबै साँच्चै कू’टनीतिक कौशल देखाएर अति’क्रमित भूभाग फिर्ता ल्याउने जिम्मेवारी प्रधानमन्त्रीको काँधमा आएको छ ।’
चिनियाँ जनमु’क्ति सेनाले आफ्नो सेनालाई भिरबाट लडाएपछि भारत तु’रुन्तै वा’र्तामा वस्न तयार भयो । यसले पनि नेपालले बाध्य नपा’र्दासम्म भारत वा’र्तामा बस्दैन भन्ने देखाउँछ ।पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा संवादही’नता भारतको पनि हित’मा नभएको बताउँछन् । कूटनीतिक वा’र्ताकै माध्यमबाट समस्याको निकास निकाल्नुपर्ने उनको जोड छ । भारतमा राजदूत रहिसकेका पूर्वमन्त्री थापा भन्छन्, ‘मौ/नतामा आधा’रित अ’न्योल दुबै देशको हितमा छैन/ source ONLINE KHABAR

Leave a Reply

Your email address will not be published. Required fields are marked *