लिपुलेकमा नेपाली सेनालाई बाटो ब’नाउन भा’रतद्वारा अ’वरोध

ताजा समाचार

काठमाडौँ नेपाली भूमि कालापानी क’ब्जा गरेको भारतले लिपुलेकमा सडक नि’र्माणको कार्य रो’क्न मानेको छैन। आफ्नो भूमिमा सडक ब’नाएको भन्दै नेपाल सरकारले आ’पत्ति जनाउँदै सडक निर्माण स्थ’गित गरेर वार्तामा आउन बा’रम्बार आ’ग्रह गरिरहेको भए पनि भारत नि’रन्तर सडक बनाइरहेको छ।भारतले ठूला ढुंगा नदीमा ख’साल्दा नदी साँघुरिएको छ भने ब’हाव ब’ढेको छ। ब’हाव ब’ढ्दा नेपाली सेनाले बनाएको बाटो बगाएर लगेको छ।

हामीले बनाएको बाटो म’हाकालीले बगाएर लग्यो। भारततिर ब्ला’स्टिङ भएर ढुंगा ख’स्दा नदीको फ्लो ‌ओ’भर भएर अलिअलि ख’नेको पनि ब’गाएको नेपाली सेनाका प्र’वक्ता विज्ञानदेव पाण्डेले बताए । ‘अहिले हाम्रो टोली माथि उचाईमा उ’क्लिएको छ। त्यहाँ बगाउने भएपछि अर्को ठाउँमा नि’र्माण कार्य सुरु गरिएको छ।’ –पाण्डेले भने ।व्या’स गाउँपालिका २ मा पर्ने मौरी भिरमा ठूलो च’ट्टान र घाँटीबगरमा पहिरोसमेत गएकोले चीन र भारतको सीमासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र टिंकर गाउँका १८२ घर परिवारका करिब एक हजार २०० जना स्थानीयलाई जिल्ला सदरमुकाम ख’लङ्गा आ’उजाउ गर्न स’मस्या छ। उनीहरुले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्न बा’ध्य छन्।

दार्चुला सदरमुकाम ख’लंगाबाट तिं’करसम्मको बाटोमा गएको वैशाख १४ गते नेपाल सरकारले बाटो बनाउने भनेर नि’र्णय गरेको छ। त्यो बाटोमा जिरोदेखि ४७ किलोमिटरसम्म सडक विभागले बनाउने र ४७ किलोमिटर प’श्चात जिरो मानेर अर्को ८७ किलोमिटर नेपाली सेनाले बनाउने भनेर नि’र्णय गरेको सै’निक प्रवक्ता पाण्डेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *