रबिन्द्र मिश्र भन्नुहुन्छ : कुलमानलाई दो’स्रो कार्यकाल नदिनु भनेको भ्र’ष्ट राजनीतिको च’रम नमूना हो…सेयर गरौ !
काठमाडौं : सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन’र्नियु’क्ति नदिएपछि अहिले चौतर्फी वि’रोध भइरहेको छ । दैनिक १८ घण्टासम्मको लोडसे’डिङ अन्त्य र विद्युत चु’हावट कम गर्न सकेका घिसिङलाई सामाजिक संजा’लमा सर्व’साधारण, कलाकार लगायतले प्रा’धिकरणको कार्यकारी निर्देशकमा पुन नियु’क्ति दिन माग गरिरहेका छन् ।  भने प्राधिकरणको कार्य’कारी निर्देशकमा निर’न्तरता पाउनुपर्ने माग राख्दै उनको […]
Continue Reading